तस्बिरमा बालुवाफाँटाका हरिराम डगौराको तरकारी बारी
कृष्णपुर नगरपालिका–६ को बालुवाफाँटामा सबैभन्दा पहिला व्यवसायीक रुपमा तरकारी खेती हरिराम डगौराले सुरुवात गरेका थिए।
उनले २० कठ्ठा क्षेत्रफलमा खेती गर्न जमिनसमेत खरिद गरेका छन्।
कैलालीको अत्तरिया बजारमा घरसहितको घडेरी जोडेका छन्।
अत्तरिया बजारमा उनले तरकारी बिक्रीबाट घडेरी जोडेका हुन्।
मौसम अनुसारको तरकारी खेती गर्दै आएका डगौराको बारीमा हाल करेला, चिचिन्डा, लौका, काक्रो, बोडी लागयत तरकारी छन्।
फोटो : कमल सावद
२०८१ असार १, १०:२७
कमेन्ट लोड गर्नुस