सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी-९ मा खाना नपाएर सयौै गाई मरे (तस्बिरहरू)

गोदावरी नगरपालिका वडा नम्बर ९ को लक्ष्मी महिला सामुदायिक वनमा कान्जी हाउस निर्माण गरेर गाई थुनिएको हो।

गत साउनबाट कान्जी हाउसमा गाई राख्न थालिएको हो।

स्थानियले मासिक प्रति परिवार एक सय रुपैयाँ संकलन गरेर गाई व्यवस्थापन गर्न खोजिएको जिकिर स्थानियले गरेका छन्।

नगरपालिकाले गाई व्यवास्थापनमा चाँसो नदिएको स्थानीय बताउँछन्।

खाना र उपचारको अभावले गाई मरेको हेरालुले बताएका छन्।

कान्जी हाउसले हिटरलको 'कन्सन्ट्रेसन क्याम्प'को झल्को दिएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन्।

२०८० फाल्गुन ११, ०५:१५
कमेन्ट लोड गर्नुस