सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरियो धनगढीको मौसम, तापक्रम घट्यो

आज विहानैदेखि धनगढीको मौसम फेरिएको छ। विगत दुई सातादेखि गर्मी अत्याधिक बढेकोमा आज मौसममा बदली आई तापक्रम घटेको छ। धनगढीको अधित्तम तापक्रम आज घटेर ३४ दशमलव ८ डिग्री सेल्सियस रहेको हावापानी कार्यालय अत्तरियाले जनाएको छ। विहान भने धनगढीको तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको थियो।

२०७६ वैशाख ३१, ०२:५६
कमेन्ट लोड गर्नुस