वाह ! कञ्चनपुरको बतासे झरना


कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ८ को धारापानी स्थित चुरेको फेदमा रहेको बतासे झरना, केही समय पहिले मात्र पत्ता लागेको झरनामा गर्मी छल्न स्थानीय बासिन्दा जाने गरेका छन्।


झरनामा नुहाउँदै झलारीका सञ्चारकर्मी

फोटो : पत्रकार अर्जुन ठकुरी
२०७६ वैशाख ३१, ०९:१९
कमेन्ट लोड गर्नुस