वाह ! कञ्चनपुरको बतासे झरना

 कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ८ को धारापानी स्थित चुरेको फेदमा रहेको बतासे झरना, केही समय पहिले मात्र पत्ता लागेको झरनामा गर्मी छल्न स्थानीय बासिन्दा जाने गरेका छन्।

 झरनामा नुहाउँदै झलारीका सञ्चारकर्मी
झरनामा नुहाउँदै झलारीका सञ्चारकर्मी

 फोटो : पत्रकार अर्जुन ठकुरी
फोटो : पत्रकार अर्जुन ठकुरी

२०७६ वैशाख ३१, ०९:१९