सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तडसहित हिमाली भू–भागमा हिमपात (तस्बिरहरू)

धनगढीः खप्तडसहित सुदूर पहाडका हिमाली भू–भागमा हिमपात सुरु भएको छ।

 खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको छ। खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताए।

उनले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताएका छन्।

अहिले पनि खप्तड क्षेत्रमा हिमपात जारी रहेको छ।

सुदूरपश्चिमका पहाडी जिलहरू बाजुरा, बझाङ लगाएतका हिमाली भू–भागमा हिमपात सुरु भएको हो।

फोटोः खप्तड होमस्टे
फोटोः खप्तड होमस्टे
२०८० माघ १८, १०:५३
कमेन्ट लोड गर्नुस