कैलालीमा ग्यााँस सिलिन्डर पड्किदा एक जना घाइते

२०८२ जेठ २५, ०५:३९
धनगढीः कैलालीमा ग्याँस सिलिन्डर पड्किदा एक जना घाइते भएका छन्।
शनिवार जिल्लाको गोदावरी नगरपालिका–५ गेटा बस्ने शारदा रानाको घरमा ग्याँस सिलिन्डर बनाउने क्रममा सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर खड्का घाइते भएका प्रहरीले जनाएको छ।

खड्का गयाँस सिलिन्डर बनाउने क्रममा शरीरमा आगो लागेर घाइते भएका जनाइएको छ। उनलाइ उपचारको लागी भारत लगिएको प्रहरीले जनाएको छ।


कमेन्ट लोड गर्नुस