सुदूर नेपाललाई विश्वसँग जोड्दै

मर्मतको नाममा भीमदत्त राजमार्ग अवरुद्ध

मर्मतको नाममा अत्तरिया–डडेल्धुरा भीमदत्त पन्त राजमार्ग अवरुद्ध भएको छ। सडक मर्मत भईरहेकाले आज विहानैदेखि बेला–बेला सडक अवरुद्ध हुने र सुचारु हुने क्रम जारी छ। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने सडक बेला–बेला अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन्। सडक डिभिजन कार्यालयका अनुसार राजमार्गको खानीडाँडा–भासु भिर खण्डमा मर्मत भईरहेको छ।

फोटो: मिन बम
फोटो: मिन बम
२०७६ वैशाख २८, ११:२३
कमेन्ट लोड गर्नुस