सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय बजार वनगाउँमा प्लास्टिकका माला छ्या‍पछ्याप्ती (तस्बिरहरू)

धनगढीः कैलालीको धनगढीसँग सीमाना जोडिएको भारतीय बजार वनगाउँमा प्लास्टिकका माला छ्या‍पछ्याप्ती रहेका छन्।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले प्लास्टिकका माला प्रयोग र बिक्रीमा प्रतिबन्ध रहेका बेला भारतीय बजार वनगाउँमा प्लास्टिकका माला छ्या‍पछ्याप्ती रहेका हुन्।

नेपाली ग्राहका लागि सञ्चालन गरिएको भारतीय बजार वनगाउँबाट प्लास्टिकका माला नेपाल भित्रिने गरेका छन्। गौरफन्टाबाट पनि प्लास्टिकका माला नेपाल भित्रिने गरेका छन्। सीमा क्षेत्रमा रहेका नेपाली सुरक्षाकर्मीले प्लास्टिकका मालामा कडाइ गरेको देखिएन।

 तिहारको मिति नजिएसँग व्यापारीहरूले प्लास्टिकका माला बिक्री गर्न थालेका हुन्।

२०८० कार्तिक २१, १०:३३
कमेन्ट लोड गर्नुस