सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उमनपाले मुक्तिनाथ दर्शन गर्न पठाएका आमाबाहरू (फोटो फिचर)

धनगढी उपमहानगरले आइतबार १९० जना ६९ वर्ष पुगेका नगारिकालाई मुक्तिनाथ दर्शनका लागि पठाएको छ।

उपमहानगरले गत वर्षबाट हरेक वर्ष वृद्धवृद्धाहरूलाई तीर्थयात्रामा पठाउने नीति बनाएको छ।

गत वर्ष १२२ जनालाई तीर्थयात्रा गराइएको थियो।

यो वर्ष भगत जीहरूलाई पनि मुक्तिनाथ यात्रामा पठाइएको हो।

२०८० असोज ८, ०५:२९
कमेन्ट लोड गर्नुस