सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरा पर्व मनाउँदै धनगढीको चैतन्य पाठशाला (फोटो फिचर)

धनगढीको चैतन्य पाठशालाले सुदूरपश्चिमको मौलिक पर्व गौरा मनाएको छ।

अभिभावक र विद्यार्थीहरूको सहभागितामा गौरा पर्व र डेउडा खेल, २०८० मनाइएको हो।

गौरा संस्कृतिको जीवन्त सिकाइ विद्यार्थीहरूमा होस् भनेर पाठशालामा यो वर्षबाट गौरा पर्व मनाउन थालिएको हो।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० भदौ ७, १२:३९
कमेन्ट लोड गर्नुस