सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको झिलमिला ताल (फोटो फिचर)

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मा रहेको झिलमिला तालमा पाइने माछा चामल खान मान्छेकै अगाडि ताल किनारमैउक्लिन्छन।

चुरे पहाडको टुप्पोमा रहेको तालको पानी बग्दैन। बर्साद्मा थोरे बढे पनि हिउँदमा पनि सुक्दैन।

यो तालमा देवीदेवता नुहाउन आउने विश्वास गरिन्छ। बिहान ५ बजेपछि मात्रै ताल क्षेत्रमा मानिस जान पाउने नियम छ।

झिलमिला तालको पानीमा रुख बिरुवाको पात खसेको देखिन्न।

तालको पानीको रङ्ग बिहान, दिउँसो र साँझ फरक फरक देखिन्छ।

तालमा पाइने माछाले मानिसलाई टोके विष लाग्छ।

भारतीय तीर्थालु उल्लेख्य आउने गर्छन्।
भारतीय तीर्थालु उल्लेख्य आउने गर्छन्।
झिलमिला ताल क्षेत्रमा बस्ने बाबा।
झिलमिला ताल क्षेत्रमा बस्ने बाबा।
तालमा महाकाली, शिव र विष्णु भगवानको पूजा गरिन्छ।

भारतीय भक्तजन पूर्णागिरी, सिद्ध बाबा धामको दर्शन गरेपछि झिलमिला तालको दर्शन गर्न जान्छन्। तालको जल भरेर लग्ने गर्छन्।

झिलमिला क्षेत्रको चुरे जङ्गलमा काठ तस्करी व्यापक छ।

झिलमिलाबाट देखिन नेपालको ब्रम्हदेव र भारत तर्फको टनकपुर तथा टनकपुर व्यारेज

तालसम्म जाने सडक, आधा बाटो कालोपत्र छ भने आधा जति कच्ची छ। केही मिनेट पैदल हिँड्नु पर्छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० असार २४, ०७:१२
कमेन्ट लोड गर्नुस