सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्पको टोकाइबाट कञ्चनपुरकी एक किशोरीको मृत्यु

२०८० जेठ १६, ११:४७ खबर संवाददाता

कञ्चनपुरः सर्पको टोकाइबाट कञ्चनपुरकी एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। तर उपचारको क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस