सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बस दुर्घटना

२०८० जेठ ४, ०९:४२ खबर संवाददाता

धनगढीः डोटीमा बस दुर्घटना भएको छ। पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलोटमा बस दुर्घटना भएको हो।

ना६ख १९८० नम्बरको बस धनगढीबाट अछाम जाँदै गरेको खप्तड मालिका यातायात प्रालिको बस दुर्घटना भएको हो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस