बैतडी दोगडाकेदार–१ भित्रका अतिक्रमित संरचना हटाउन सूचना
२०८० वैशाख ९, ०७:५६
धनगढीः बैतडी दोगडाकेदार–१ भित्रका अतिक्रमित संरचना हटाउन सूचना सार्वजनिक गरिएको छ।
दोगडाकेदार गाउँपालिका–१ नम्बर वडा अन्र्तगत रहेका अतिक्रमित जमिन लगाएत संरचना तत्काल हटाउन सूचना जारी गरेको हो। तत्काल नहटाए कानुन बमोजिम जाने सूचनामा उल्लेख गरिएको छ।
कमेन्ट लोड गर्नुस