सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर ३ मा १२ हजार मतान्तरले अगाडि गए लेखक 

२०७९ मंसिर ७, ०७:०३ खबर संवाददाता

धनगढीः कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले मतान्तर १२ हजार ७५ बनाएका छन्। प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५२३ मत पाएका छन्। 

नेकपा एमालेका उम्मेदवार निरु पालको १८ हजार चार ४४८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत पाएका छन्। प्रतिनिधि सभाको ३६९९ मत बदर भएको छ।

कमेन्ट लोड गर्नुस