सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–१ मा तामाङले ९२४४ मत ल्याउँदा बिनाले पाइन् ५१५३ मत 

२०७९ मंसिर ७, ११:०७ खबर संवाददाता

धनगढी: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तामाङको अग्रता कायमै छ। पछिल्लो मत परिणाम अनुसार तामाङले ९२४४ मत ल्याएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ५१५३ मत पाएकी छिन्। 


 

कमेन्ट लोड गर्नुस