सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असोज २८, ०२:३९ खबर संवाददाता

बैतडी: बैतडीमा खर काट्ने बेला  भिरबाट लडेर एक महिलाको ज्यान  गएको छ।  जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी ४५ वर्षीया लिला बोहराको खर काट्ने क्रममा भिरबाट लडेर ज्यान  गएको प्रहरीले जनाएको  छ।  

शुक्रबार वडाकै सलेनी लोटे भिरबाट लडेर शुक्रबार उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले  बताएको छ। 

कमेन्ट लोड गर्नुस