सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३०० जनामा कोरोना पुष्टि

२०७९ भदौ २१, ०५:२४ खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ४ हजार ५९० जनाको नमुना परीक्षण गर्दा ३०० जनामा सङ्क्रमण पुष्टि भएको हो।

सोही अवधिमा १२४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन। हाल देशभर २ हजार ४५७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्। 


 

कमेन्ट लोड गर्नुस