धनगढीमा एक पुरुष मृत भेटिए
२०७९ भदौ २०, ०३:४१
धनगढीः धनगढीमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिकाको वडानम्बर ३ चटकपुरमा एक पुरुष मृत फेला परेका हुन्।
सोमबार दिउसो उनी मृत फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान भने खुलेको छैन।
कमेन्ट लोड गर्नुस