सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१५ स्थित शिवगङ्गा विद्यालयमा सरसफाइ 

२०७९ भदौ १८, ११:२८ खबर संवाददाता

धनगढी: शनिबार धनगढी उपमहानगरपालिका-१५ उर्मास्थित शिवगङ्गा आधारभूत विद्यालयमा सरसफाइ गरिएको छ। 'हाम्रो धनगढी हामी बनाउँछौँ' अभियान अन्तर्गत उक्त विद्यालयमा सरसफाइ गरिएको हो। सरसफाइमा विद्यार्थीहरु पनि सरिक भएका बताइएको छ। 

कमेन्ट लोड गर्नुस