दार्चुलामा अवरुद्ध रहेको सडक सञ्चालनमा
२०७९ भदौ १२, ०७:०६
धनगढीः दार्चुला गोकुलेश्वर सडकखण्ड रुचारु भएको छ। आज (आइतबार) दिउसोदेखि भएको वर्षाका कारण महाकाली नगरपालिका ८ अतिकाडामा पहिरो आएर सडक अवरुद्ध भएको थियो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भर्खरै सडक सञ्चालनमा ल्याइएको छ।
कमेन्ट लोड गर्नुस