सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेउडा गायक कडायतको परिवारलाई आर्थिक सहयोग

२०७९ साउन २३, ०६:१८ खबर संवाददाता

धनगढी: गायक हरिशचन्द्र कडायतको परिवारलाई कलाकारले सहयोग गरेका छन्। स्वर्गीय कडायतको १३ औं दिनको पुण्य तिथिमा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम कार्यसमितिले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो। 

प्रदेश कार्यसमितिको तर्फबाट गायक कडायतका परिवारलाई २५ हजार आर्थिक सहयोग प्रदान गरिएको युवराज जोशीले बताए। 

कमेन्ट लोड गर्नुस