सुनको मूल्य ८ सयले बढ्यो
२०७९ साउन १२, ११:०५
काठमाडौं: बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ। आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
कमेन्ट लोड गर्नुस