सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौं कोरोनाको ‘रेड जोन’मा

२०७९ असार २८, ०४:०२ खबर संवाददाता

काठमाडौंः पाँच सयभन्दा बढी सक्रिय संक्रमित पुगेपछि काठमाडौं कोभिड १९ को ’रेड जोन’मा परेको छ। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १०४ जना कोभिड १९ संक्रमित थपिएका छन्।

काठमाडौंमा ९०, भक्तपुरमा एक र  ललितपुरमा तीनजना संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९६ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस