सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका डीएसपी थपलियाको काठमाडौं सरूवा, डाँगी आउने

२०७९ असार ८, ०९:०० खबर संवाददाता

धनगढी: जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक रविराज थपलियाको काठमाडौं सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले डिएसपी थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरेको हो। अब अछाम प्रहरी प्रमुखमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेतमा कार्यरत डिएसपी नारायण डाँगी आउने भएका छन्।

कमेन्ट लोड गर्नुस