बाजुराको बडीमालिकामा एमालेको अग्रता, अन्तिम वडाको गणना हुँदै
२०७९ जेठ ३, १२:४३
बाजुराः बाजुराको बडीमालिका नगरपालिकाको मेयरमा एमालेको अग्रता रहेको छ। अन्तिम वडाको मतगणना भइरहेको अवस्थामा एमालेले अग्रता कायमै राखेको हो।
अहिलेसम्मको गणनामा नेकपा एमालेका उम्मेदवारले मेयर ३२६१ मत, उपमेयरमा ३३८४ मत र नेपाली काँग्रेसले मेयरमा ३१७८ मत, उपमेयरमा ३०५६ मत पाएको छ।
कमेन्ट लोड गर्नुस