सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी सिगास-१ को अध्यक्षमा कांग्रेसका ऐरी विजयी

२०७९ वैशाख ३१, ०५:५७ खबर संवाददाता

बैतडीः बैतडीको सिगास गाउँपालिका वडानम्बर १ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसबाट रामचन्द्र ऐरी ३५६ मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका गगनसिंह धामीले १९३ मत ल्याएका छन्। यस्तै माओवादीका केशव भट्टले १५८ मत ल्याए। त्यस्तै नेकपा एकीकृत समाजवादीलेका भानसिंह धामीले ७६ ल्याए भने राप्रपाले ८ मत ल्याएको छ। 
 

कमेन्ट लोड गर्नुस