बैतडीको सुर्नया-१ को वडाध्यक्षमा एमालेका चन्द विजयी
२०७९ वैशाख ३१, ०७:१०
धनगढी: बैतडीको सुर्नया गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका छन्।
उनी १५५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याएका छन्। सदस्यहरुमा पनि एमालेकै उम्मेदवार विजयी भएका बताईएको छ।
कमेन्ट लोड गर्नुस