सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द-१ मा कांग्रेसको अग्रता 

२०७९ वैशाख ३१, ०६:०८ खबर संवाददाता

बैतडी: स्थानीय तहको निर्वाचन अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। 

४ सय मतको परिणाम आउँदा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसले १८६ मत ल्याएको छ भने एमालेले १७३ मत ल्याएको छ। एकीकृत समाजवादीले १३ मत ल्याउँदा माओवादी केन्द्र र राप्रपाले २/२ मत ल्याएको छ। मतगणना जारी रहेको छ।  
 

कमेन्ट लोड गर्नुस