सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेबाट डोटीको केआईसिंह–४ को वडाध्यक्षमा पाण्डेयको उम्मेदवारी

२०७९ वैशाख १२, ०६:५२ खबर संवाददाता

धनगढीः डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेबाट दीपक पाण्डेयले उम्मेदवारी दर्ता गरेका छन्। सोमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाण्डेयले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। 

वडाको समग्र विकासका लागि आफुले उम्मेदवारी दर्ता गरेको उनले बताए। पछिल्लो पुस्ताले राजनीतिमा युवा सहभागिता खोजिरहेका कारण वडाध्यक्षमा उम्मेदवारी दिएको पाण्डेयको भनाइ छ। वडावासीले यस स्थानीय तहको निर्वाचनमा आफूलाई विश्वास गरेर मत दिने अपेक्षा उनको छ।
 

कमेन्ट लोड गर्नुस