सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका ९ पालिकामा यी हुन् एमालेका उम्मेदवार

२०७९ वैशाख ११, ०७:१४ खबर संवाददाता

धनगढी : नेकपा एमालेले डोटीका नौं वटै पालिकामा उम्मेदवार टुंगो लगाएको छ। नगरपालिकाका मेयर तथा उपमेयर, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको टुंगो लगाइएको हो। 
हुन् एमालेका उम्मेदवार
दीपायल सिलगढी नगरपालिका
प्रमुख– लक्ष्मण मलासी, उपप्रमुख–रुपा कठायत
शिखर नगरपालिका
प्रमुख–भीमबहादुर बलायर, उपप्रमुख– लक्ष्मी मल्ल
पूर्वीचौकी गाउँपालिका
अध्यक्ष– कृष्णकुमार खड्का, उपाध्यक्ष– शारदा साउँद
बढीकेदार गाउँपालिका
अध्यक्ष–चक्रवहादुर घर्ति ,उपाध्यक्ष– सपना सिराडी
आदर्श गाउँपालिका
अध्यक्ष–डम्मर वलि ,उपाध्यक्ष–जानकी खड्का 
बोगटान फुड्सिल गाउँपालिका
अध्यक्ष–हस्तबहादुर बुढा, उपाध्यक्ष– ज्ञानु मल्ल बम
जोरायल गाउँपालिका
अध्यक्ष–दुर्गादत्त ओझा, उपाध्यक्ष–जमुना बोहरा 
सायल गाउँपालिका
अध्यक्ष– तेजबहादुर डुम्रेल ,उपाध्यक्ष–बिष्नादेवी सिंह 
केआईसिंह गाउँपालिका
अध्यक्ष–तेजवहादुर माझी,  उपाध्यक्ष– धनादेवी कुँवर
 

कमेन्ट लोड गर्नुस