बढ्यो सुनको मूल्य
२०७९ वैशाख ५, ११:१६
काठमाडाैं: आइतवार सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम गरिएको थियो। चाँदीको मूल्य प्रति तोला १ हजार ४२० रुपैयाँ कायम गरिएको छ।
आइतवार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको थियो।
कमेन्ट लोड गर्नुस