सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा रेल दुर्घटना परी ६ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७५ माघ २०, ०९:२१ खबर संवाददाता

भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा कयौँ घाइते भएको बताइएको छ। आइतबार बिहान जोगबनीबाट दिल्लीको लागि छुटेको सिमाञ्चल एक्सप्रेसको रेल दुर्घटना भएको हो। यो दुर्घटना हाजिपुर बटवाडा रेलमार्गको महनार र सहदोई स्टेशनको बीचमा भएको समाचार संस्था पीटीआईले जनाएको छ। 

कमेन्ट लोड गर्नुस