सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेदरल्याण्डद्धारा १७ रुसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन

२०७८ चैत्र १६, ०७:५६ रासस

द हेगः नेदरल्याण्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ। नेदरल्याण्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेबारी विपरित कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो।   

नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नु परेको जानकारी दिएको छ। 
 

कमेन्ट लोड गर्नुस