नेपालमा थप ८ हजार १७ जनामा कोरोना पुष्टि, १५ संक्रमितले ज्यान गुमाए
२०७८ माघ १३, ०४:३१
काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक दिनभित्र परीक्षण गरिएका २१ हजार ८ सय ८ नमुनामध्ये ८ हजार १७ मा कोरोना देखिएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
कमेन्ट लोड गर्नुस