सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले महाधिवेशनमा बाँडियो ओलीको फोटोसहितको मास्क

। फोटो स्रोत ।
२०७८ मंसिर १०, ११:१६ खबर संवाददाता

काठमाडैँ: चितवनमा आजबाट सुरु भइरहेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको फोटो राखिएको मास्क बाँडिएको छ।

दिउँसो साढे १२ बजे उद्घाटन गरिने कार्यक्रममा एमालेका तर्फबाट बाँडिएका मास्कमा ओलीको फोटो राखिएको हो। ओलीले यसअघिको विधान महाधिवेशनमा पनि पानीको बोतलमा आफ्नो फोटो राख्न लगाएका थिए।


 

कमेन्ट लोड गर्नुस