सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा एसका केन्द्रीय सदस्य डा जोशीलाई मातृशोक

२०७८ मंसिर ५, ०७:४३ खबर संवाददाता

धनगढी : नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा तारा जोशीलाई मातृशोक परेको छ।

पार्टीको डडेल्धुराबाट केन्द्रीय सदस्य रहेका जोशीकी ७१ वर्षीया आमा हरिनादेवी जोशीको शनिबार निधन भएको हो। जिल्लाको गन्यापधुरा गाउँपालिका २ की उनको भीरबाट लडेर मृत्यु भएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस