सुदूर नेपाललाई विश्वसँग जोड्दै

३ घन्टा टाढाबाट खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता

२०७४ चैत्र २५, ०७:१४

विगत लामो समय देखी खानेपानीको समस्या झेल्दै आएका दार्चुलाको लेकम गाउँपालीका ५ मैखोलीका स्थानियहरु यस बर्षपनि मुलको पानी सुक्दा काकाकुल भएका छन्। 
मैखोलीका स्थानियहरु घर घरमा खानेपानीको धारा नहुदा नजिकैको नौला अर्थात पानी ट्याङकीमा जम्मा भएको पानी संयुक्त रुपमा प्रयोग गर्दै आएका थिए। 
उक्त नौलाको पानी समेत सुकेर खडेरी परेपछि तिन घन्टाको ओकाली ओराली गर्दै खोलाको पानी बोकेर प्रयोग गर्ने गरेको स्थानियहरुले दुखेको पोखेका छन। 
 

कमेन्ट लोड गर्नुस