सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकी युवती पोखरामा मृत फेला

२०७८ असोज १३, १२:४६ खबर संवाददाता

बाजुरा: बाजुराकी युवती पोखरामा मृत फेला परेकी छिन्। पोखरा महानगरपालिका–१ अधिकारी टोल बस्ने १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी हुन्। 

उनको घर बाजुरा जगन्नाथ गाउँपालिका–२ भएको प्रहरीले बताएको छ। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस