सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब मज्जाले हाँसिरहेकी महिलाको मुख बन्द नै भएन...

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ १२, ०६:२३

एजेन्सी: मज्जाले हाँस्नु हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिन्छ। तर, चीनकी एक महिलाले मज्जाले हाँस्दा एउटा ठूलो समस्यामा फस्नु परेको छ। 

एक महिला अचानक जोडले हाँस्न थालिन्। तर, विडम्बना उनको मुख नै बन्द भएन। तर, उनी भाग्यमानी किन रहिछिन् भने त्यही रेलमा एक जना डाक्टर पनि रहेछन्। उनले नै ती महिलालाई सहज अवस्थामा पुर्याए। उनको मुटुमा त्यति बेला समस्या भएकाले यस्तो भएको पनि ती चिकित्सकले बताएका छन्।

 
 

कमेन्ट लोड गर्नुस