दार्चुला घटनाको छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न निर्देशन
२०७८ भदौ १०, ०१:२५
धनगढीः संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ।
यस्तै उक्त घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि राज्य व्यवस्था समितिले निर्देशन दिएको छ।
कमेन्ट लोड गर्नुस