नरेशकी झुमा सार्वजनिक
सुदूरको चेलो मत डेउडा गीत गाँउन्या
आफ्नो भाषा आफ्नो पन चारै तिर झल्काउन्या
माथिको ¥याप हो, नरेश जोगीको नयाँ लोक पप गीतको। थारु भाषको तीज गीत बजारमा ल्यापछि जोगीले ओई झुमा बजारमा ल्यएका हुन। उनले ल्यएको झुमामा सुदूरपश्चिमको भाषाका शब्दहरु प्रयोग भएका छन। उनले थारु भषाका गीतमा आवाज दिदै आएका थिए। थारु गायकहरुमा उनले पहिलो पटक सुदूरको भाषाका शब्दमा आवाज दिएका हुन। नरेशलाई नयाँ गायीका भगवती जोशीले सहयोग गरेकी छन। यो गीतमा ¥याप र शब्द समेत नरेशको हो।