पहिलो पटक आउँदैछ एन्ड्रोइड ‘वायरलेस चार्जर’
काठमाडौं : पहिलो पटक रियलमीले एन्ड्रोइड स्मार्टफोनका लागि म्याग्नेटिक वायरलेस चार्जर सार्वजनिक गर्ने भएको छ।
यो एप्पलको म्यागसेफ चार्जरभन्दा ४४० प्रतिशत फास्टर हुने दाबी गरिएको छ। रियलमीले बिहीबार सार्वजनिक गर्ने नयाँ स्मार्टफोन ‘रियलमी फ्ल्याश’ सँगै म्याग्नेटिक चार्जर पनि आउने बताइएको छ।
Faster and Thinner!
Can you guess in comparison to which charging tech is #realme's MagDart charger 440% faster?
RT and reply with #MagForFuture. pic.twitter.com/xaZ3xRuMMW— Madhav Sheth (@MadhavSheth1) July 29, 2021