डोटीमा घरको भित्ता भत्किदा २ बाख्रा मरे
२०७८ असार २७, ०३:४१
डोटी: डोटीमा एक घर भत्किदा २ वटा पशुचौपाया मरेका छन्। आइतबार जिल्लाको सायल गाउँपालिका–१ कौराडी गैतोलाका धौल्या दमाईको घरको भित्ता भत्किदा २ बाख्रा मरेका हुन्।
उक्त घटनामा कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
कमेन्ट लोड गर्नुस