लोकदोहोरी गित प्रतिष्ठान दार्चुलाको अध्यक्षमा धामी
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान दार्चुलाको अध्यक्षमा मनोजसिह धामी सर्वसम्मत चयन भएका छन्। प्रतिष्ठानको प्रथम उपाध्यक्षमा भोजराज भट्ट, द्धितिय उपाध्यक्षमा गणेशसिह धामी चयन भएका छन्। यस्तै प्रतिष्ठानको सचिवमा प्रकाश विष्ट, कोषाध्यक्षमा सुसिला कुँवर, सह–सचिव भुवन सिह धामी, सह–कोषाध्यक्ष जितेन्द्र धामी, निर्विरोध भएका छन्। यस्तै सदस्यहरुमा मालामती भट्ट, लक्ष्मण महर, भुवन साहु, धना साउँद, मान सिह धामी, रमेश विष्ट, विजय विष्ट, मान सिह विष्ट, दिपेन्द्र विष्ट, जगदिश धामी र प्रेम सिह धामी चयन भएका छन्।