सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा धान रोपाइ सुरु, केही तस्बिरमा हेर्नुस्

सुदूरपश्चिमको अन्नको भण्डार मानिने कैलाली जिल्लामा धान रोपाइ सुरु भएको छ।

जेठ पहिलो सातादेखि भएकाे वर्षापछि यहाँका केही किसानहरु धान रोपाइ सुरु गरेका छन्। केही भने रोपाइको तयारीमा जुटेका छन्। तयारीको क्रममा धानको बेर्ना राख्ने, खेत तयारी अवस्थामा राख्ने कार्य भइरहेको छ।

कैलालीको कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिका क्षेत्र

फोटोः लखन चौधरी
फोटोः लखन चौधरी
२०७८ जेठ २१, ०८:१३
कमेन्ट लोड गर्नुस