सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १७७ को मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ ७, ०५:४१ खबर संवाददाता

थप १७७ जना संक्रमितको मृत्यु, ८ हजार ६०७ जनामा संक्रमण पुष्टि 

काठमाण्डौँ ः पछिल्लो २४ घण्टामा नेपालमा थप १७७ जना संक्रमितको मृत्यु भएको छ। यस्तै ८ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस