धनगढीका एक बालकको हाटखोलीमा डुबेर मृत्यु
२०८१ वैशाख १८, ०८:१८
धनगढीः धनगढीका एक बालकको हाटखोलीमा डुबेर मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका-८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा धनगढी उपमहानगपालिका-४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
कमेन्ट लोड गर्नुस