दार्चुलामा पनि भारतबाट फर्किनेको अनिवार्य एन्टीजेन परीक्षण
२०७७ चैत्र १३, ०६:४३
दार्चुलाः दार्चुलामा पनि भारतबाट फर्किनेहरुको अनिवार्य एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले खलंगास्थित पुलघाँट नाकामा रहेको हेल्थ डेस्कबाट एन्टीजेन विधीबाट कोरोना परीक्षण गर्न निर्देशन दिएको हो।
यस्तै भारतबाट फर्किनेहरुको विवरण पनि राख्न भनिएको छ।
कमेन्ट लोड गर्नुस