सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री भट्ट

२०७७ फाल्गुन ९, ०५:५३ रासस

कैलाली: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । 

प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनअदातलमै जाने भनेर विघटन गर्नुपरेको स्पष्ट पारे। फरक प्रसङ्गमा उनले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताए । 

कमेन्ट लोड गर्नुस